समाचार
यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ
यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |
सेवाहरु
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  पशु सेवा शाखा, कृषि सेवा शाखा र प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  पशु सेवा शाखा, कृषि सेवा शाखा र प्रमुख प्रशासकीय अधिकृत 								१. निवेदन २. कृषक/पशु समुह को विद्यान ३ प्रति ३. हित काेष रकम फारम ३ प्रति ४. समुहकाे सदस्यहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. समुहको वार्षिक कार्ययाेजना ६. लेखापरीक्षण प्रतिवेदन
 सेवा समयः-   कार्यालयकाे निर्णय भए पछि
सेवा समयः-   कार्यालयकाे निर्णय भए पछि 		
								 जिम्मेवार अधिकारीः-  गा.पा. अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  गा.पा. अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख 								१. निवेदन २. शैक्षिक गुठीकाे विद्यान वा कम्पनीकाे प्रवन्धपत्र तथा नियमावलीकाे प्रतिलिपि ३. जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्षकाे लागि घर वा जग्गाकाे कबुलियत नामाकाे प्रतिलिपि ४.प्रस्ताविक विद्यालयकाे शैक्षिक नक्सा ५. सबै भन्दा नजिकको २ विद्यालयकाे सहमति ६. वि.व्य.स. काे निर्णय ७. शिक्षा एेन वा नियमावली अनुसार अावश्यक कागजात
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत 								१. निवेदन २.नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. वडाकाे सिफारिस ४.चार किल्ला प्रमाणित ५. अाय व्याय प्रमाणित ६. व्यवसाय भएकाे जग्गाकाे लालपुर्जा ७. हाल साल खिचेकाे पास पाेर्ट साइज फाेटाे
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष, वडा सचिव 								१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. नागरिकताकाे प्रतिलिपि ३. मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनिकाे लालपुर्जाकाे प्रतिलिपि ५. चालु अा.ब. सम्मकाे सम्पत्ति कर तथा मालपाेत शुल्क रसिद
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष, वडा सचिव 								१. निवेदनपत्र २. नागरिकताकाे प्रतिलिपि ३. अदालतबाट सम्बन्ध विच्छेद भएकाे हकमा अदालतकाे फैलाकाे प्रतिलिपि
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१. निवेदन पत्र २. दुल्हा र दुल्हीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								सम्बन्धित परिवारकाे बरिष्ठ सदस्यले बच्चाकाे बाबुकाे नागरिकता लिइ उपस्थित भइ सुचना फारम भरि पेश गर्नुपर्ने
चालु अार्थिक वर्ष सम्म यशाेधरा गाउँपालिकालार्इ बुझाउनु पर्ने सम्पूर्ण सम्पत्ती कर र मालपाेत बुझाएकाे प्रमाण
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                



 
                                 
                                     
                                    